७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयलाई कम्प्युटर सहयोग

अ+ अ-

बेझाड । रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग गरेको बताए ।

रु एक लाख ५० हजारको लागतमा दुई थान कम्प्युटर, एक थान प्रिन्टर सहयोग गरेको लेखाअधिकृत मीनबहादुर घर्तीले बताए ।

आधारभूत तहअन्तर्गत कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा सञ्चालन गर्न आर्थिक समस्याले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुन सकेको थिएन ।

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा कार्यक्रम शुरु गरिएको हो ।

यही मङ्सिरदेखि गाउँपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सहजरुपमा घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । सो कार्यक्रमका लागि गाउँपालिकाले आव ०७५÷०७६ का लागि रु एक लाख ५० हजार रकम विनियोजन गरेको छ ।

कार्यालयको काममा असर नपर्ने गरी कार्यालयमा मौज्दात कर्मचारी व्यवस्थापन गरेर स्वास्थ्यकर्मीलाई घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले बताए ।

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई पनि घरमै पुगेर सहज रुपमा स्वास्थ्य सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । रासस

प्रतिक्रिया दिनुहोस