८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइनस ९ डिग्री चिसोमा प्रहरीको गस्ती

अ+ अ-

हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस ९ डिग्रीमा पुगेको छ ।

आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दुई दुई घण्टाको अवधिमा सुरक्षा दिँदै आएको राति १० बजे बजार गस्तीमा भेटिएका प्रहरी सहायक निरीक्षक भीमबहादुर बस्नेतले बताए ।

हिउँद शुरु भएसँगै चिसोका कारण प्रायः स्थानीयवासी चिसो छल्न जिल्ला बाहिर जाने भएको कारण सीमकोट बजारमा हिउँदको समयमा चोरीका घटना बढी हुने भएकाले सुरक्षालाई जोड दिइएको प्रहरी सहायक निरीक्षक बस्नेत बताए ।

नेपाल सरकारले हुम्लामा कर्यरत सुरक्षाकर्मीलाई बाक्लो कपडाको व्यवस्था गरे तापनि रातिको समय बजार गस्तीमा निस्किँदा माइनसमा पुगेको तापक्रमले चिसोबाट बचाउन नसकिने प्रहरी जवान शिवलाल केसीले बताए ।

सिमकोटका बजारमा सञ्चालित पसल होटल चिसोको कारण ६ बजे नै बन्द हुने गर्छन् । तर नेपाल प्रहरीले कुनै घटना नहोस् भनेर रातिको समय भएपनि बजार गस्तीमा परिचालन गरेको प्रहरी जवान रामबहादुर चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस