दाङको राप्ती नदीमा परम्परागत तरिकाबाट माछा मार्दै थारू महिला । पछिल्लो समय माछा मार्न करेन्ट लगाउने, बिषादी हाल्ने र बम हानेर माछा मार्ने प्रचलनले गर्दा पेसा लोप हुँदै जान थालेको उनीहरु बताउँछन् । तस्वीर :दीपक बोहरा