१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा आगलागीमा परी एक महिलाको मृत्यु

अ+ अ-

भद्रपुर । झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उनको ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेका अवस्थामा नजिकै बालेको कुपीबाट ओछ्यानमा आगो सल्किँदा उनको सुतेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी कार्यालयका प्रमुख टेकेन्द्र पौडेलले बताए । मृतक टुडुको शव परीक्षणका लागि आजै आम्दा अस्पताल दमक पठाइएको छ ।f

प्रतिक्रिया दिनुहोस