१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानले प्रविधि आदान–प्रदान कार्यक्रम अगाडि बढाउने

अ+ अ-

चितवननेपालका लागि पाकिस्तानी राजदूत डा मजर जाबेदले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ बलियो र सुदृढ बनाउने बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा राजदूत जाबेदले नेपाल र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन भरतपुर महानगरपालिका र पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरे ।

पाकिस्तान सरकारले नेपालमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधि आदान–प्रदानका कार्यक्रम अगाडि बढाउन लागेको पनि उनले बताए।

महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको भौतिक, सामाजिक, सांस्कृतिक र प्राविधिक विकासको क्षेत्रमा मित्रराष्ट्र पाकिस्तानबाट प्राप्त भइरहेको सहयोग आगामी दिनमा पनि निरन्तरता रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस