१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा रोजगारमूलक हुनुपर्छ : मन्त्री गुरुङ

अ+ अ-

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अबको शिक्षा रोजगारमूलक हुनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले भने, ‘डिग्री पास गरेका युवा रोजगारी नपाएर विदेशिनुपरेको अवस्थाको अन्त्यका लागि अब रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ ।’

मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी पनि दिए । भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले यस क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले योजना बनाएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्मा ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भिमाद नगरपालिका–९ का वडाअध्यक्ष इमान थापा, ७ का वडाअध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले मुलुकको विकास र समृद्धिका लागि शिक्षाको योगदानको विविध पक्षमाथि प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस