१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक : पूर्वप्रधानमन्त्री डा. भट्टराई

अ+ अ-

उर्लाबारी । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् ।

झापाको दमक नगरपालिका–४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गदै उनले इतिहासदेखि नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहि रहन आवश्यक रहेको बताए ।

देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउँन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै उनले राजनीतिक परिवर्तन भए पनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाइ भइरहेको धारणा राखे । भट्टराई कुलवंश प्रतिष्ठानलाई मठमन्दिर र धार्मिकस्थलको रुपमा मात्र नभएर जनतालाई रोजगारी प्राप्त हुने प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद योगेश भट्टराईले वर्तमान सरकारले नै देशलाई समृद्धिको यात्रामा डोर्‍याउने दाबी गरे । वर्तमान सरकारले तत्काल परिणाम निकाल्न नसकेपनि विस्तारै यसको परिणाम देखिने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा लिम्बु, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले मन्तव्य राखेका थिए।

आजदेखि शुरु भएको सो महोत्सव कार्यक्रम यही पुस २९ गतेसम्म चल्नेछ । महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथै बर्मा, आसाम, सिक्किम र बङ्गाल राज्य समितिबाट पनि सहभागी छन् । विसं २०५० सालमा स्थापना गरिएको सो प्रतिष्ठानको ५ बिघा १२ धुर जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस