८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि सो योजना लागू गरेको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिए ।

‘यो योजना लागू भएकाले महीना दिनजति भयो ।’ गणपति प्रमुख सेनानी बस्न्यातले भने, ‘संवेदनशीलता र आवश्यकतानुसार निरन्तरता दिँदै जान्छौं ।’ यो योजनाअन्तर्गत निकुञ्जभित्र रहेका संवेदनशील क्षेत्रको नियमित रेखदेख गर्ने, चोरीशिकार हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी एम्बुस थाप्ने, दुर्लभ वन्यजन्तु रहेको इलाकामा क्यामेरा जडान गरी निगरानी बढाउनेलगायत रहेको गणले जनाएको छ ।

सुरक्षा योजनाको पाचौं संरकरण महाहण्टमा पाटेबाघ, एकसिङ्गे गैंडा, मृगलगायत सबै वन्यजन्तु तथा पशुपक्षीको सुरक्षामा बढी ध्यान दिइएको छ ।’ ३५५ वर्ग किलोमिटर फैलिएको शुक्लाफाँटाको चौतर्फी सुरक्षाका लागि सेना रातदिन खटिएको छ।’ उनले भने–’शुक्लाफाँटाको संरक्षण र वन्यजन्तुको सुरक्षामा स्थानीयवासी पनि गम्भीर भएर लाग्नुपर्छ ।’

निकुञ्जको सुरक्षामा खटिएको गणले सुरक्षाका लागि स्थापना गरेका १८ वटै सैनिक पोष्ट र निकुञ्जतर्फका वन कर्मचारीसितको समन्वयमा सो योजना अघि बढाइएको र यसबाट दाउरा र काठ तस्करी नियन्त्रण भइरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस