९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेनेजुयलाको सार्वभौमसत्ताको सम्मान गर्न अध्यक्ष दाहालको आग्रह

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुयलाका सम्बन्धमा अहस्तक्षेप, राष्ट्रिय सार्वभौमसता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन् ।

दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पार्टीका तर्फबाट आज एक विज्ञप्ति प्रकाशित गर्दै उनले सो मुलुकको सार्वभौमसत्ता, अखण्डता र शान्तिको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

प्रजातान्त्रिक निर्वाचन प्रक्रियामार्फत चुनिएका वैधानिक राष्ट्रपति निकोलस माडुरोलाई मान्यता नदिई आफूलाई राष्ट्रपति घोषणा गरेका हुवान गुवाइदोलाई अन्तर्राष्ट्रिय रुपमा वैधानिकता दिएको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन् ।

‘भेनेजुयलाका जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भत्सर्ना गर्दछ’, अध्यक्ष दाहालको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष दाहालले भेनेजुयलामाथिको पछिल्लो व्यवहार संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस