७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज पर्यटन प्रवर्द्धनको प्रमुख नाका

अ+ अ-

राँझा । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ मा पर्यटन प्रवर्द्नका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको बताएका छन् ।

होटल व्यवसायी महासंघ बाँके नेपालगञ्जको नवौँ जिल्ला अधिवेशनको अवसरमा आज उनले प्रमुख गन्तव्य मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले त्यसमा आस्था राख्ने छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको बताए ।

‘मानसरोवर जाने हजारौँ भारतीय धार्मिक पर्यटक नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने गरेका छन्, मौसम प्रतिकूलताले कयौँ दिन उनीहरु अलपत्रसमेत पर्ने गरेका छन्,’मन्त्री गिरीले भने । ‘यस्तो बेला उनीहरुलाई नेपालगञ्जमै रमाउन र घुमाउन सके पर्यटन प्रवर्द्धन हुने भएकाले प्रदेश सरकारले त्यसका लागि मानसरोवरको प्रतीकात्मक स्वरुप निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

मानसरोवरको प्रतिकात्मक स्वरुप निर्माण कार्यक्रम बहुवर्षीय भए पनि धार्मिक पर्यटनको लागि उपयुक्त गन्तव्य बन्ने उनको जिकिर थियो । उनले बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको वनस्पति उद्यान ढकेरीलाई थप संरक्षण र संवर्द्धन गर्दै अर्को उद्यान निर्माणको समेत तयारी भएको बताए । मन्त्री गिरीले बाँके र बर्दियालाई पर्यटन क्षेत्रको प्याकेजकै रुपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुल्ला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस