११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिसमक्ष न्याय परिषद्को वार्षिक प्रतिवेदन पेश

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद् र न्याय सेवा आयोगले आर्थिक वर्ष २०७४/०७५ को आफ्ना वार्षिक प्रतिवेदन पेश गरेको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जवराले सो प्रतिवेदन पेश गरेका हुन्।

नेपालको संविधानको धारा, १३८ मा परिषद् र आयोगले प्रत्येक वर्ष आफ्ना वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

न्यायाधीश नियुक्ति, सरुवा तथा अनुशासनात्मक कारवाही र न्यायप्रशासनसम्बन्धी अन्य विषयको सिफारिश र परामर्श दिनु परिषद्को मुख्य काम रहेको छ ।

त्यस्तै, न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरुको विवरण अद्यावधिक गर्ने, न्यायाधीशहरुको काम–कारवाही तथा आचरणको नियमित अनुगमन तथा निगरानी गर्ने, न्यायाधीशको आचारसंहिता बनाई लागू गर्ने/गराउने, न्याय प्रशासनसम्वन्धी विविध विषयमा अध्ययन अनुसन्धान गर्ने गराउने, न्यायाधीशको तालीम तथा प्रशिक्षणका सम्बन्धमा पाठ्यक्रम लगायतका विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि परिषद्को छ ।

यो वर्ष परिषद्को १९ वटा बैठक बसी विभिन्न विषयमा गरी ७० वटा प्रस्तावमा छलफल भई निर्णय भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस