१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालय बनाउन जग्गा

अ+ अ-

गलकोट । बागलुङको गलकोट नगरपालिका–४ नं वडा कार्यालय भवन बनाउन स्थानीय ज्ञानकुमारी न्यौपानेले १२ आना जग्गा प्रदान गरेकी छन् ।

पाँच लाख मूल्यको जग्गा जनताको सेवा प्रदान गर्न सहज होस् भनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको न्यौपानेले बताइन् । वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा व्यवस्थित गर्ने कार्य भइरहेको गलकोट का वडाध्यक्ष बलबहादुर खत्रीले बताए । खत्रीले भने, “वडा कार्यालयको भवन निर्माणका लागि नगरपालिकामा निर्णय गरेर प्रदेश तथा केन्द्रीय सरकारसँग माग गर्नेछौँ ।”

उनले सुविधासम्पन्न भवन निर्माणका लागि एक करोड बढी खर्च हुने बताएका छन् । निःशुल्क प्राप्त जग्गालाई चार लाख बढी रकम खर्च गरेर भवन निर्माण गर्नका लागि तयार गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले हाल भाडाको घरबाट सेवा दिइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस