दाङको राजपुर गाउँपालिका– १ कठबेरुवाको रानीताल । यस क्षेत्रमा जलाधार क्षेत्र, पिक्निक स्पटलगायत भालु, अजिङ्गर, दुम्सीको पनि अवलोकन गर्न सकिने भएकाले पर्यटकीय सम्भावना रहेको भए पनि प्रचारप्रसारमा ओझेलमा परेको छ । तस्वीर : दीपक बोहरा,लमही (दाङ), रासस