७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संस्थालाई सोलार वितरण

अ+ अ-

बैतडी । स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले जानकारी दिए । रातिको समयमा समेत सेवा दिन सजिलो होस् भन्ने उद्देश्यले सोलार सेट वितरण गरिएको हो ।

गाउँपालिकामा विद्युत्को पहुँच नहुँदा स्वास्थ्य संस्थालाई सोलार वितरण गरिएको हो । यस्तै १७ वटै स्वास्थ्य संस्थालाई डेलभरी सेट र विपी सेटसमेत वितरण गरिएको उनले बताए । सोलार पाएपछि प्रसूति सेवा प्रदानमा सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् । उज्यालोको अभावमा मोबाइल तथा दियालो बालेर प्रसूति सेवा प्रदान गर्नु परिरहेकामा सोलार सेट प्राप्त भएपछि सेवा प्रदानमा सहज हुने चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिए ।

सोलार सेट प्राप्त भएसँगै रातको समयमा पनि प्रसूति सेवा प्रदानमा सहज हुने भएको छ । चालू आर्थिक वर्षमा स्वास्थ्य संस्था सुदृढीकरणका लागि रु चार लाख बजेट विनियोजन गरेको र सोही रकमले सोलार सेट, डेलीभरी सेट र विपी सेट खरीद गरिएको गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिका विद्युत् सेवाको पहुँचभन्दा बाहिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस