१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदुर नगरपालिकाको पूरक बजेट विनियोजन

अ+ अ-

बेत्रावती । नुवाकोटको विदुर नगरपालिकाको चौथो नगरसभाले गाउँपालिकाभित्र अति आवश्यक देखिएका योजना सञ्चालनका लागि रु छ करोड ७१ लाख बराबरको पूरक बजेट विनियोजन गरेको छ ।

मङ्गलबार बसेको नगरसभाले थप पूरक बजेट नगरसभामा छलफल तथा केही संशोधनसहित सर्वसम्मत रुपमा स्वीकृत गरेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

उनका अनुसार विनियोजित बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी एवं डिपबोरिङ योजना सञ्चालन, विभिन्न सात वडा कार्यालयको भवन निर्माण, लक्षित क्षेत्रका लागि थप रकम तर्जुमा, एम्बुलेन्स खरीदलगायतलाई प्राथमिकता दिइएको छ ।

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि २०७५, बालगृह सञ्चालन कार्यविधि २०७५, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि २०७५ र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि २०७५ पारित गरेको उपप्रमुख गीता दाहालले जानकारी दिए ।

थप पाँच कानूनमाथि छलफल भए पनि केही सुधार गर्नुपर्ने भएकाले संशोधनका लागि कार्यपालिका पठाउने निर्णय सभाले गरेको छ

प्रतिक्रिया दिनुहोस