९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध कारोवारमा सङ्लग्न २३ जना पक्राउ

अ+ अ-

काबुल । अफगानिस्तानमा अफगान विशेष सुरक्षा बलले गरेको कारवाहीको क्रम लागुऔषध ओसारपसारमा लागेका सदिग्ध २३ व्यक्तिलाई पक्राउ गरिएको छ ।

अफगान प्रहरीको विशेष बलले गत सात दिनमा अफगानिस्तानको विभिन्न प्रान्तमा जारी राखेको कारवाहीका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

लागुऔषध ओसारपसारसम्बन्धी दर्ता भएका २१ वटा मुद्दामा २३ जना पक्राउ परेका सरकारले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

पक्राउ परेका यी व्यक्तिहरुमा सार्वजनिक सेवामा सङ्लग्न तीन व्यक्ति पनि पक्राउ परेका जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारवाहीको क्रममा १० वटा सवारी साधन, एउटा तीन पाङ्ग्रे रिक्सा र २७ वटा मोबाइल फोन र तीन हजार ३०० अमेरिकन डलर पनि बरामद गरिएको छ ।

अफगानिस्तानको पश्चिम र दक्षिण भागमा सन् २०१८ मा छ हजार ४०० टन अफीम उत्पादन भएको पनि समाचारमा जनाइएको छ । यसैगरी सन् २०२७ मा नौ हजार टन अफीम उत्पादन भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस