७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

Karnali
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टर दुर्घटनामा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीकोे निधन भएकामा गहिरो दुःख प्रकट गरेका छन् ।

मुख्यमन्त्री शाहीले बुधबार साँझ शोक वक्तव्य जारी गर्दै बुधबार अपराह्न ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटनमन्त्री अधिकारीसहित सातै जनाप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

जारी शोक वक्तव्य भनिएको छ, “यो अकल्पनीय, अप्रत्यासित र दुखद् घटनाबाट एकातिर जनताप्रति समर्पित योग्य जननेता गुमाउँदा मुलुकलाई अपूरणीय क्षति पुगेको छ भने अर्कोतिर निजी क्षेत्रबाट मुलुकको विकासमा समर्पित उद्यमी, राष्ट्रसेवक कर्मचारी तथा हेलिकोप्टर चालकलाई गुमाउनुपरेको छ ।”

विद्यार्थी आन्दोलनदेखि नै प्रष्ट, अध्ययनशील र दूरदृष्टि राख्ने नेताका रुपमा लोकप्रियता हासिल गर्दै आफूलाई एक अब्बल राजनीतिकर्मीका रुपमा स्थापित गरिसकेका मन्त्री अधिकारीसहित पर्यटन उद्यमी यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुन घिमिरेले देश विकासमा गर्नुभएको योगदान मुलुकका लागि सदा स्मरणीय रहने शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस