डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराबगरमा डोजरले सडकको स्तरोन्नती गर्दै । नगरपालिकाले आन्तरिक सडकको निर्माण कार्यमा तिव्रता दिएको छ । तस्वीर : हेमन्त केसी,जाजरकोट,रासस