८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाई दुहेको त सबैले देख्छन् तर गाडी कुहेको कसले देख्ने ? फोटोफिचर

अ+ अ-

काठमाडौँ । पुलचोकस्थित पशु सेवा विभागको प्राङ्गणमा रहेको गाई दुहेको दृश्य जति लोभ लाग्दो छ, ठिक त्यसको पछाडि झाडीमा झोसेका गाडीहरूले त्यति नै मन कुँड्याउँछ ।

सरकारी कार्यालयमा सदियौँदेखि थन्केका सवारी तथा फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित सिंहदरवार परिसर अनुगमन समितिले सिंहदरवार परिसरभित्रका सयौँ थोत्रा सवारी व्यवस्थापन गरी सक्दा र विभाग लगायत सबै निकायलाई व्यवस्थापन गर्न निर्देशन दिँइसक्दासमेत केही मिनेट मात्रै पर रहेको पशु सेवा विभागलाई भने त्यसले छोएन ।

विभागमा आधा दर्जन भन्दा बढी गाडीहरू छन् । जो चल्दा चल्दै कुनामा लगेर थन्क्याइएका हुन् । बेवारिसे बनाइएकै कारण थोत्रिदै/धोत्रिदै गएका सवारीहरूको लाइनमा चिल्ला नयाँ गाडीसमेत थपिएकोले पनि ती गाडीहरू चल्दै गर्दा सो ठाउँमा लगेर थन्क्याएको पुष्टि हुन्छ ।

त्यतिले मात्रै नपुगेर गाडीलाई क्यान्टिनको बार(भित्ता) बनाउन प्रयोग भएको दृश्यले सरकारी सम्पत्तिको चरण दुरुपयोग मात्रै होइन, चीरहरण भएको प्रस्ट देखिन्छ । हेनुहोस् त यो दृश्य ।

गाडी मात्रै होइन, दुई पाङ्ग्रे मोटरसाईकिलको अवस्था पनि उही छ । क्यान्टिन पछाडिको करिडरमा यसरी कोचिएको छ कि मानौँ यिनले ठुलै अपराध गरेका थिए र यहाँ सजाय भुक्तानका लागि राखिएका हुन् ।

कर्मचारीको सरुवा, बढुवा र कार्यक्रममा विशेष इन्ट्रेष्ट राख्ने महानिर्देशक विमल कुमार निर्मल हरेक दिन कार्यालय प्रवेश गर्दा आँखामा ठोक्किने यी दृश्यलाई छलेर कसरी कार्यालय आवतजावत गरिरहेका छन् त्यो त उनैलाई थाहा होला तर

विभागीय प्रमुख जस्तो व्यक्तिले नै जनताको करबाट तिरेको सम्पत्ति यसरी सडाउन र दुरुपयोग गर्न नैतिकताले पनि दिँदैन कि ?

प्रतिक्रिया दिनुहोस