१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूजिल्याण्डका हमलाकर्ता अदालतमा उपस्थित, हमलाका लागि पाँच बन्दुकको प्रयोग

अ+ अ-

काठमाडौं । न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई ५ अप्रिलसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । २८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो ।

उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप छ ।

शुक्रबार नमाज चलिरहेको बेला उनले अन्धाधुन्द गोली चलाएका थिए ।

आक्रमणको फेसबुकमार्फत लाइभसमेत गरेका उनलाई प्रहरीले शुक्रबारै नियन्त्रणमा लिएको थियो । शुक्रबार लिनवुड मस्जिदमा पनि आक्रमण भएको थियो ।

यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् । उनले बन्दुकसम्बन्धी कानुन संशोधन गरिने पनि बताएकी छन् ।

उनले भनेकी छन्, ‘मुख्य आरोपीले ५ वटा बन्दुक प्रयोग गरेको जानकारी मलाई छ । उसँग बन्दुक राख्ने लाइसेन्स थियो । आरोपीले २०१७ मा लाइसेन्स पाएको थियो । यस गम्भीर घटनालाई मध्यनजर गर्दै म भन्न सक्छु अब हाम्रो बन्दुकसम्बन्धी कानुन बदलिन्छ ।’

न्यूजिल्याण्डमा सन् २००५, २०१२ र २०१७ मा बन्दुक सम्बन्धी कानुन संशोधनको तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस