१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई जिल्ला जोड्ने सडकको काम तीव्र गतिमा

अ+ अ-

अमरगढी । डडेल्धुरा जिल्लामा दुई जिल्ला जोड्ने झण्डै आधा दर्जन सडकको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढ्दैै छ ।

डडेल्धुरा जिल्लाबाट विभिन्न जिल्ला जोड्ने गरी सडकखण्डको अगाडि बढिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ ।

डडेल्धुरा जिल्लाबाट कञ्चनपुर जिल्ला जोड्ने दैजी जोगबुडा बुडर सडक ६५ किलोमिटर र ब्रह्मदेव जोगबुडा गोगन सलौन चिक्रीटे घटाल सडक, डडेल्धुरादेखि बैतडी जोड्ने उग्रतारा मेलौली सडक ४५किमि, ८५किमि, बुडर नाइल सडक ४५किमि, डोटी डडेल्धुरा जोड्ने भत्काडा बडाल रेल उच्चाकोट ६६किमि, डडेल्धुरा र बैतडी जोड्ने अनाखोली भुलकुँडा देवल ३५ किमि सडकको निर्माण कार्य अगाडि बढिरहेको डिभिजन सडक कुलपाते डोटीका डिभिजन प्रमुख दलिराज मल्लले बताए ।

यस्तै दैजी जोगबुडा बुडर सडकखण्डको पूर्णरुपमा गत वर्ष नै ट्रयाक खोल्ने काम सम्पन्न भई २२ किलोमिटरको कालोपत्रे कामको बोलपत्र भई राजेन्द्र निर्माण कम्पनी प्रालि धनगढीले काम शुरु गरिसको छ ।

डडेल्धुरा र बैतडी जोड्ने उग्रतारा मेलौली सडकले पनि ८ किलोमिटरको कालोपत्रेको काम अमरगढी बढाएको छ । आनारखोली भल्कुडा देवल सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको र डडेल्धुरा र डोटी जोड्ने भत्काडा बडाल रेल उच्चाकोट सडकको सात किलोमिटरको कालोपत्रे काम शुरु भएको प्रमुख मल्लले बताए।

यस्तै बह्मदेव जोगबुडा गोगन सलौन चिरकिट्टे घटाल आइत सडकको ८ किलोमिटरको काम सम्पन्न भएको सडक डिभिजन कुलपाते डोटीका डिभिजन प्रमुख मल्लले जानकारी दिए । यी सडकको काम क्रमागतमा सञ्चालन हुने भएकाले प्रक्रियामा अगाडि बढ्ने डिभिजन प्रमुख मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस