७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनमा ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरू आउने, ३२ खर्ब रुपैयाँ बढीका परियोजना

अ+ अ-

काठमाडौं । चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको क्रममा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने गर्ने गरी तयारी भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बुधार आयोजित कार्यक्रममा जानकारी गराए।

लगानी बोर्डका अनुसार म्यानमार, चीन र भारतमा लगानीकर्ताहरूसँग विभिन्न परियोजनामा सम्झौता गर्ने गरी तयारी भएको छ। भारतीय लगानीकर्ताले ४०० मेगावाटको तल्लो र चाइनिज कम्पनीले कालिगण्डकी गर्ज परियोजनामा सम्झौता गर्न तयार भएका छन् यी बाहेकका अन्य १० वटा परियोजनामा पनि सम्झौताको तयारी पूरा भएको छ।

६०० भन्दा बढी विदेशी लगानीकर्ताहरूको उपस्थिति रहने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरूको उपस्थिति रहने अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त दुईदिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरू प्रस्तुत गर्ने तयारी लगानी बोर्डले गरेको छ। ३२ खर्ब रुपैयाँ बढीका परियोजना सम्मेलनमा निजी क्षेत्रमा २७ र सरकारी ५० परियोजना करिब ३२ खर्ब रुपैयाँ बढीका परियोजना शो केस मा राखिने जनाइएको छ।

शो केस मा राखिएको परियोजनाको लागत अध्ययन चारदेखि ६ जनाको समूहले गरेको र सूत्रमा ढालेर गरिएको लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिंघका अध्यक्ष हरिभक्त शर्माले विगतको तुलनामा लगानीको वातावरण बनेको बताउँदै लगानी बढ्ने बताए ।

निजी क्षेत्रका प्रतिनिधिले मात्रै बिहीबार एक दर्जनभन्दा बढी पार्टनर साझेदारसँग छलफलका कार्यक्रम चलाएका छन्।

प्रतिक्रिया दिनुहोस