काठमाडौँ । सरकारले महत्वपूर्ण २२ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्काटाले सरकारले गरेका विभिन्न २२ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् निर्णयहरु