७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनमा हस्ताक्षर भएका यी हुन् १५ वटा समझदारी

अ+ अ-

काठमाडौँ । विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लगानी सम्मेलनको दोस्रो दिन शनिवार ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो ।

चौधरी ग्रुपले मात्रै सोलार प्लान, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

त्यसै गरी माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६ सय ५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ। अरुण तेस्रोलाई लगानी गर्न एसबीआई बैङ्क, नविल बैङ्क र एभरेस्ट बैङ्कले समझदारी गरेका छन्।

त्यस्तै हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ। सिमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबिच समझदारी भएको छ।

समझदारीहरू

१ चौधरी ग्रुप र सर्राफ ग्रुपबिच समझदारी

२ ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबिच समझदारी
३ ५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी

४ सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बिच पनि

५ २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घोषणा

६ ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैङ्कबाट १२ हजार करोड बढी रुपैयाँ लगानी

७ १६४ काली गण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी

८ सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबिच समझदारी

९ सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी

१० एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता

११ नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी

१२ पूर्वाधार विकास कर्पोरेसन

१३ मुतुथ फाइनान्स भारतद्वारा ३९.९० करोड घोषणा

१४ दक्षिण अफ्रिका र दक्षिण अफ्रिका
लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी

१५ गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट

प्रतिक्रिया दिनुहोस