१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत कार्यालयले खोज्यो राष्ट्रिय परिचयपत्र

अ+ अ-

मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको कार्यालयका प्रमुख बाबुराम पोखरेले बताए । पाँचथरबाटै परिचयपत्र वितण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्र खोजी गर्न थालिएको उनको भनाइ थियो ।

अनलाइन प्रणालीबाट नै काम भइरहेकाले परिचयपत्रको लिङ्क मालपोतको सर्भरमा राख्न थालिएको जानकारी दिँदै कार्यालय प्रमुख पोखरेलले भने, ‘अहिले नागरिकताको विवरण मात्र राष्ट्रिय परिचयपत्रमा समावेश भएकामा जग्गा धनीपुर्जाको विवरणसमेत उक्त परिचयपत्रमा राख्ने व्यवस्था मिलाइएको छ ।’

सोही अनुरुप धनीपुर्जाको विवरण त्यहाँ समावेश गर्न परिचयपत्र माग्न थालिएको हो । उनले थपे, ‘परिचयपत्र अनिवार्य गरेका त हैनौँ । उक्त पत्रमा बिस्तारै सम्पूर्ण विवरण राख्न राखिने भएकाले हामीले अहिले नै शुरु गरेका हौँ ।’ जग्गाको कारोवार नागरिकताबाटै भइरहे पनि राष्ट्रिय परिचयपत्र बनाएका सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्य उक्त परिचयपत्र लिएर आउन सो कार्यालयले स्थानीय पत्रपत्रिका र रेडियोमार्फत जानकारी गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस