१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाईन्सका कर्मचारी ३० तोला सुनसहित पक्राउ

अ+ अ-

काठमाडौं । अवैध ३० तोला सुन सहित नेपाल एयरलाईन्सका कर्मचारी सिराहा वरापतपाटी-३ घर भई काठमाडौं पेप्सिकोला बस्ने २१ वर्षीय रन्जित कुमार यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

दोहाबाट काठमाडौं आएको नेपाल एयरलाईन्सको फ्लाईटमा अवैध रुपमा सुन लुकाई छिपाई ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सोही फ्लाइटमा आएका शंकास्पद यात्रु सिराहाका २६ वर्षीय धर्मेन्द्र कुमार यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दोहावाट पठाएको सुनको पार्सल जहाजबाट उत्रनासाथ एराइभलमा पुग्नु अगावै फोनबाट सम्पर्कमा आएका व्यक्तिलाई दिएको जानकारी दिएका थिए ।

त्यसको आधारमा उक्त व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा रन्जितलाई नियन्त्रणमा लिई जाँच गर्दा ३ वटा विस्कुटमा रहेको उक्त परिमाणको सुन लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

नेपाल एयरलाईन्सको मेन्टेन्नेस ह्यागरमा १ वर्षदेखि काम गर्दै आएका निज यादव र उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरु सम्वन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस