९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत हुन्छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधीनता सुदृढ हुने बताएका छन् ।

खड्गी समाजद्वारा आज वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकले अर्कालाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई दरिलो बनाउन सकिने बताए । उनले भने, ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर मात्र राष्ट्रिय एकता मजबुत हुन्छ ।’

अध्यक्ष दाहालले सबैले आ–आफ्नो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने बताए । सबै जात, जाति, भाषा, भाषीको पहिचानलाई माथि उठाउन विगतमा भएका आन्दोलनले ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै उनले खड्गी सेवा समितिले आफ्नो संस्कृतिलाई सम्बर्द्धन गर्दै अघि बढ्दा यस समुदायको पहिचान राष्ट्रिय रुपमा स्थापित भएको बताए ।

मुलुकको सबै उत्पिडित वर्ग तथा समुदायको पहिचान र अधिकार स्थापित गराउन आफूले निकै ठूलो संघर्ष गरेको उल्लेख गर्दै उनले खड्गी समुदायको कला, संस्कृतिलाई जगेर्ना गर्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष दाहालले भने, ‘तपाईँहरुको सम्मान, पहिचान र अधिकार स्थापित गर्ने लडाईँमा आफू सधैँ तपाईंँहरुसँगै रहने छु ।’

प्रतिक्रिया दिनुहोस