९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् ए क्लासका पाँच वाणिज्य बैङ्क

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत २०७ कम्पनीमध्ये ५ वटा वाणिज्य बैङ्क ए क्लासमा परेका छन् ।

नेप्सेले वर्गीकरण गरेको सूची अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, एनएमबि र सनराइज बैंकमात्रै ‘ए’ वर्गमा परेका हुन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सूचिकृत कम्पनीहरूलाई विभिन्न चार वर्ग (ए, बी, जी र जेड)मा वर्गीकरण गरेको छ । सूचीअनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ वर्गमा परेका छन् । जसमा ६८ वटा कम्पनी परेका छन् । त्यस्तै, ‘जी’ वर्गमा ३४ कम्पनी परेका छन् भने ‘बी’ मा कुनै पनि परेका छैनन् ।

नेपाल धितोपत्र बोर्डले सङ्गठित संस्थाको चुक्ता पुँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ अनुसार वर्गीकरण गर्दै आएको छ । यो गत २०७५ साउन १ गतेदेखि कार्यान्वयमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस