९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य बौद्धिक परीक्षण

अ+ अ-

स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ पाँचौ तहका लागि लोक सेवा आयोगबाट प्रकाशित सामान्य बौद्धिक परीक्षण अन्तर्गतका नमूना प्रश्नहरु तथा उत्तर (कारण सहित)

१.   I, II, III, IV / V हरुमध्ये प्रत्येकको फरक फरक उचाइ छ । II, V भन्दा मात्र अग्लो छ । III, I भन्दा होचो तर IV भन्दा अग्लो छ भने तिनीहरुमध्ये तेस्रो अग्लो को छ ?

A) III         B) IV    C) II         D) जानकारी अपूर्ण

२. दिईएको क्रम/श्रेणीमा प्रश्नचिन्ह (?)राखिएको ठाउँमा के हुन्छ ?

1, 1, 4, 8, 9, (?), 16, 64

A) 12        B) 24           C) 25           D) 27

३. दिइएका विकल्पहरु मध्येबाट छोडिएका संख्या पत्ता लगाउनुहोस् ।

A) 28        B) 18    C) 16                         D) 12

४. यदि (If) DOLL is 6199, COCK is 5153, CROW is 5812 and FOOD is 4116.

Then RICE is –(?)–

A)8753                     B) 8756                    C) 8051                     D) 8057

५. तल दिइएको चित्रमा त्रिभुजहरुको  (Triangles) कुल संख्या कति छ  ?

A) 52                         B) 54                         C) 56                          D) 58

६. दिईएको मेट्रिक्स पुरा गर्नुहोस ।

A            B          C          D

७. सात  (7) विषयहरुको अङ्कको औसत साठ्ठी (60)छ । यदि अगाडिका चार (4) विषयहरुको अङ्कको औसत त्रिसठ्ठी (63) र पछाडिका चार (4) विषयहरुको अङ्कको औसत (55) छ भने चौथो विषयको अङ्क कति छ ?

A) 52           B) 59              C) 59.33      D) जानकारी अपूर्ण

Answer Sheet

1. B    :- Reason : दिइएको भनाईबाट सजिलै थाहा पाउन सकिन्छ ।

2. D  :- Reason : दुइवटा श्रेणीहरु छन् ।  पहिलो श्रेणी 12, 22, 32, 42  र दोस्रो श्रेणी 13, 23, 33, 43

3. D  :- Reason : R1×R2+R1=R3

4. D   :- Reason : RICE df R र C को code दिइएकोबाट थाहा पाउन सकिन्छ , साथै I र E  को कोड दिएका कोडभन्दा बाहिरको हुने गरी विकल्प छनौट गर्नुपर्ने ।

5.  C   :-  Reason :  हरेक बक्समा ८ वटाकाे दरले ५ वटा बक्स भित्र हुने त्रिभुज ४० , बक्समा हुने जम्मा साझा बिन्दुबाट बन्ने त्रिभुज ८ र अन्य त्रिभुज ८ गरी कूल ५६ वटा ।

6. A    :- Reason :  पहिलो र दोस्रो कोलमको बीचको कालो सानो वृत्त र दुवैमा साझा भएको अवस्थामा ती हटाएर बाँकी रहेका लाइन सेगमेन्ट मिलाएर तेस्रो कोलमको चित्र बनेको छ

7. A   :- Reason :4×63+4×55-7×60=52

र यो पनि : लेन्सहरू र तिनको प्रयोग (Lenses and Their Use)

प्रतिक्रिया दिनुहोस