९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृत शिक्षाको उत्थानमा जोड

अ+ अ-

काठमाडौं । नेपाल र भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन एवं संस्कृत शिक्षाको उत्थानमा संयुक्तरुपमा काम गर्ने भएका छन् । भारतको संपूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलका क्रममा यस्तो सहमति भएको हो ।

संस्कृतको प्रचारप्रसारका लागि प्रा.डा. हरिप्रसाद अधिकारीको नेतृत्वमा नेपाल आएको समूहलाई नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको तर्फबाट निर्देशक डा काशीनाथ न्यौपान र वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेशप्रसाद घिमिरेले स्वागत गरेका थिए ।

यसअघि स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा गत फागुनमा भएको संस्कृत सम्मेलनमा संस्कृत भाषा र पूर्वीय दर्शनका उत्थानका लागि दुवै देशका विश्वविद्यालय एवं प्राध्यापकबीच अनुभव आदानप्रदान गर्ने घोषणा पत्र जारी भएको थियो । छलफलका क्रममा नेपालबाट पनि प्राध्यापकहरु संस्कृतको प्रचारप्रसार एवं अध्ययन अनुसन्धानका लागि समूह जाने सहमति भएको विद्यापीठका उपप्राध्यापक डा प्रेमराज न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस