१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतन्याहुकी पत्नी सारालाई राज्य कोषको दुरूपयोगसम्बन्धी मुद्दामा जरीवाना

अ+ अ-

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल (इजरायली) मुद्रा जरिवाना गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर बराबर हो ।

‘द जेरूसेलम मेजिस्ट्रेट कार्ट’ ले सारा नेतन्याहुले मुद्दामा दावी गरिएजस्तो सम्पूर्ण रकम आफ्नो तर्फबाट दुरूपयोग नगरेको भन्दै जरिवाना रकममा पुनर्विचारका लागि अपिल गरेकी र यसप्रति अदालतले सहमति दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

निवासमा खाना बनाउने मानिस नभएको भन्दै रेष्टुरेण्टबाट महङ्गो खानेकुरा मगाएर खाई सरकारी कोषको हिनाविना गरेको आभियोगमा उनलाई जरिवाना तोकिएको हो ।

प्रधानमन्त्री पत्नी ६० बर्षिया साराले छलपूर्ण तरिकाले सरकारको रकम हिनाविना गरेको र राज्यलाई विश्वासघात गरेको आरोप लागेको थियो ।

वकीलले दिएको जानकारीमा सारा आवासको नियमप्रति अनभिज्ञ रहेको र पाहुनाका लागि खाना उनको सहयोगीद्वारा मगाएको बताइएको छ ।

यो मुद्दाका कारण सर्वसाधारण जनताको चासो बढेको र दवावमा उनीहरूप्रति छानविन भएको वकीलले बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुमाथि पनि केही भ्रष्टाचार आारोप लगाइदै आएको छ तर प्रधानमन्त्रीले आफूले कुनै भ्रष्टाचार नगरेको तर भ्रष्टाचारबारे आफूविरूद्धका अफवाह केही इजरायली सञ्चारमाध्यम तथा राजनीतिक प्रतिद्वन्द्वीले आफूलाई बदनाम गर्न रचिएका षड्यन्त्र मात्र भएका बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस