९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारमा दश जनाको मृत्यु

अ+ अ-

पाराग्वे । पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा चार जनाको आगो नियन्त्रण गर्ने क्रममा र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ ।

दुई आपराधिक समूहका बीचमा हुलदङ्गा भएको र त्यस क्रममा अरु दश जना घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस