७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह विशेष

अ+ अ-

स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौथो तहका लागि लोक सेवा आयोगबाट प्रकाशित सामान्य बौद्धिक परीक्षण अन्तर्गतका नमूना प्रश्नहरु तथा उत्तर (कारण सहित)
सामान्य बौद्घिक परीक्षणकानमुनाप्रश्नहरु (Sample Question Of General Mental Ability Test)

1. तल दिईएको क्रमरश्रेणीमा प्रश्नचिन्ह (?) राखिएको खाली ठाउँमा के हुन्छ ?
(i) d, g, j, (?), p, s, v
(A) l             (B) m        (C)   n     (D) o
(i) 1, 2, 4, (?), 11, 16
(A)  6                (B)  7                (C)    8         (D)  9
2. टाइपिष्ट ↔ टाइपराईटर भए झै लेखकको के ?
(A) किताब  (B)  कागज  (C)  स्क्रीप्ट (D) कलम
Typist : Typewriter :: Writer : ?
(A) Book              (B) Paper        (C) Script    (D)  Pen
3. यदि ASK को कोड ZRA हो भने ANSWER को कोड के हुन्छ ?
(A) ZMRVDQ        (B) ZORVDQ   (C) ZMRXFQ   (D) ZORXFQ
4. चालिस (40) जना विद्यार्थीहरु भएको कक्षामा रामु माथिबाट बीसौं (20) स्थानमा थियो । जब उसको कक्षामा अरु दूई (2) जना विद्यार्थीहरु थप भर्ना भएपछि ऊ अघिल्लो स्थान भन्दा एक (1)स्थान पछाडि परेछ् भने, उ तलबाट कतिऔं स्थानमा पर्छ?
(A) 19   (B)  20            (C) 21        (D) 22
5.  तल दिइएका चित्रहरु मध्ये एउटा अरुभन्दा फरक छ त्यो कुन हो छुट्याउनु होस् ?

6.  तल दिइएको चित्रमा चतुर्भूजहरुको (Quadrilaterals) कुल संख्या पत्ता लगाउनुहोस् ।

(a) 3                (b) 5         (c) 6                 (d)        7

Answer With Reason 

1.
(i) B 
Reason : 2/2 letters  को अन्तर पारी अंग्रेजी वर्णमालाका अक्षरहरु आउँने गरी श्रेणी बनेको छ ।
(i) B
Reason :  श्रेणी 1, 2, 3, 4, 5 को अन्तरमा बढ्दै गएको छ ।
2. D 
Reason : दोस्रो पहिलोले आफ्नो व्यवसायिक कामको लागि प्रयोग गर्ने उपकरण हो ।
3. A
Reason : अंग्रेजी वर्णमालाको एक अघिल्लो अक्षरले कोड गरिएको छ ।
4. D
Reason :  शुरुमा रामु पछाडिबाट एक्काइसौं स्थानमा हुन्छ । दुइ जना थपिदा एक रामुको अघि र एक पछि थपिएको देखिन्छ ।
5. B
Reason : अरु सबैमा ठाडो पुरा सीधा रेखा र तेस्रो आधा सीधा रेखाको संख्या बराबर छ ।
6. C 
Reason :  सजिलै चतुर्भुज गणना गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस