६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका लागि चिनियाँ राजदूत अब ट्वीटरमा

अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर खोलेकी छन् ।

काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा सक्रिय भइरहेका बेला नेपालको नीति निर्माण तथा राजनीतिक बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै चिनियाँ राजदूत ट्विटरमा आएकी हुन् ।

राजदूत यान्छीले पहिलो ट्विट बिहीबार भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी एउटा कार्यक्रमबारे गरेकी छन् । उनले भनेकी छन, ‘बीआरआई अन्तर्गत रहेर चीनले छिमेकी एवं दक्षिण एशियाली मुलुकको सामाजिक तथा आर्थिक विकास गर्न सहयोग गर्नेछ ।’

काठमाडौंस्थित चिनियाँ दूतावासले राजदूतको ट्विटर ह्यान्डल सार्वजनिक गर्दै दूतावासका गतिविधिका लागि त्यससँग जोडिन आग्रह गरेको छ । उनको ट्विटर ह्यान्डल @PRCAmbNepal रहेको छ ।

विभिन्न देशका सक्रिय राजदूतहरुले नेपालका आर्थिक, सामाजिक तथा राजनीतिक बहसलाई ट्विटरबाट नियाल्ने गरेका छन् भने आफ्ना गतिविधि पनि ट्विटरमार्फत् मिडिया एवं सर्वसाधारण समक्ष पुर्ययाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस