अघिल्लो दुईवटा चित्रहरुको सम्बन्धको आधारमा पछिल्लो दुईवटा चित्रहरुबीच सम्बन्ध पत्ता लगाउनुपर्ने प्रश्नहरु यस अन्तर्गत राखिन्छ । यस सम्बन्धी प्रश्नहरु
Model Practice Question – Non Verbal Analogy
दिइएको विकल्पहरुमध्येबाट सबभन्दा मिल्ने विकल्प A, B, C, D, C, वा 1, 2, 3, 4 छनौट गर्नुहोस ।
Answer with Reason
1 | b | पहिलो चित्रमा भएको भित्री भाग बाहिर आउँछ । |
2 | 1 | पहिलो चित्रलाई विभिन्न रेखाले काटिएको छ । |
3 | c | सबभन्दा दायाँको चित्र ठुलो भइ बाहिरी चित्र बन्दछ , सबभन्दा बायाँको चित्र चित्रको तल्लो भाग र बीचको चित्र माथिल्लो भाग बन्दछ . |
4 | a | पहिलो चित्रमा भएको आकृति दायाँ र बायाँ परिवर्तन भएको छ । |
5 | c | चित्रमा थोप्लो बाहेकको भाग ज्ञडण्य मा घुम्दछ र अर्को साइडमा पुग्दछ । |
6 | a | पहिलो चित्रमा भित्र भएको त्रिभुज दोस्रो चित्रमा दुईवटा भएर बाहिर फर्केको छ । |
7 | B | चित्र vertically inverted हुन्छ । |
8 | 1 | पहिलो चित्र (90°) (CW) ले घुमेको छ र त्यसको बाहिर एक कम भुजा आएर बसेका छ । |
9 | A | पेन्टागन vertically inverted हुन्छ । कालो चित्रको तल्लो भाग सेतो बन्दछ र यो पेन्टागन भित्र चल्दछ र माथिल्लो भागमा टाँसिन्छ । |
10 | C |
पहिलो चित्रमा भएका बिन्दुहरुको रंग परिवर्तन र बसाईको ढल्काइ सामान्य परिवर्तन एवं Cshape उल्टो हुँदा दोस्रो चित्र बनेको छ । |
11 | D | एरो CW direction मा हेक्सागनको साइड बराबर नापले चार स्टेप चल्छ र रेखा तथा वृत्त दुइ स्टेप चल्दछन् । |
12 | 1 |
यहाँ चित्र A को दायाँ भागमा भएका आधा छायाँ पारिएका वर्गलाई घडिको सुई घुम्ने दिशामा ९० डिग्री र बायाँ भागमा भएका आधा छाया पारिएका वर्गलाइ घडिको सुइ घुम्ने दिशा विपरित ९० डिग्रीमा घुमाउँदा चित्र बन्दछ । |
13 | b | बाहिरी दुइवटा चित्र हराएको छ । |
14 | C | रेखा चार स्थान ACW र थोप्लो तीन ACW स्थान चल्छ । |
15 | b |
माथिल्लो दायाँ चित्र तल्लो दायाँमा र माथिल्लो बाया चित्र तल्लो बायाँ चित्रमा सरेको छ भने तल्लो बाया चित्र माथिल्लो दायाँ चित्रमा र तल्लो दायाँ चित्र माथिल्लो बायामा सरेको छ । |
16 | A | कालो पात 135oCW घुम्छ र सेतो पात 135oACW घुम्छ । |
17 | a |
माथिल्लो बायाँ कुनाको चित्र ठूलो भएर बीचमा आउछ , तल्लो दायाँ कुनाको उही आकारमा माथिल्लो बाँया कुनामा जान्छ र बीचको चित्र सानो भएर तल्लो दायाँ कुनामा आउछ । |
18 | C | सीधा रेखा दुइ स्थान ACW चल्छ र अर्को वस्तु तीन स्थानCW चल्छ । |
19 | c | चित्र 90oACW मा घुम्छ र यसको कालो इन्भरटेड चित्र यसमा राखिएको छ । |
20 | d |
भित्री चित्र ठूलो भइ 45oCW घुम्छ र वाहिरी चित्र बन्दछ भने वाहिरी चित्र सानो भइ इन्भर्ट भएर भित्री चित्र बन्दछ । |
21 | a | पहिलो चित्रका दुई भिन्न भाग जोडिएर पुरा गरिएको छ । |
22 | B |
चित्र laterally inverted हुन्छ र एरोको हेड (जुन ‘V’ or an arc हुन सक्छ ) र इन्भटेड हुन्छ । |
23 | D |
आधा एरो 90oACW मा घुम्ने र laterally inverted भइ आसन्न भुजामा गएको अवस्था छ । यसैगरी बांगिएको पिन 90oACW घुमी CW direction मा आसन्न भुजामा गएको छ । |
24 | 4 |
चित्र A को छाया परेको भाग ACW Direction मा तीन स्टेप र पिन दुइ स्टेप घुमी चित्र B बनेको छ । |
25 | 2 |
यहाँ चित्र A लाइ घडिको सुइ घुम्ने दिशा विपरित ९० डिग्री मा घुमाउँदा चित्र B बन्दछ । सोही सम्बन्ध अनुसार २ ठीक हो । |
26 | 2 |
चित्र A को छायाँ परेको भागलाइ १८० डिग्री मा घुमाउँदा चित्र B बनेको छ । चित्र C को छायाँ परेको भागलाइ पनि १८० डिग्री चित्र २ बन्दछ । |