१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकाशको पानीको पर्खाइमा किसान

अ+ अ-

धनगढी । वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाए।

असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको छ ।

यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकासे पानीको पर्खाइमा बसेका अर्का किसान महेश कुँवर रासायनिक मल डिएपीको समेत अभाव हुँदा खेतीको काम कसरी गर्ने भन्ने चिन्तामा छन् ।

क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका प्रमुख गोविन्द शर्मा १०/१५ दिन अझै खडेरीको अवस्था रहेमा यस वर्षको बर्खे धान बाली उत्पादनमा ह्रास आउने बताउछन् । उनका अनुसार हालसम्म पहाडी जिल्लामा ४५ देखि ५० प्रतिशत र कैलाली र कञ्चपुरमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिताकुमारी चौधरीले रासायनिक मल आपूर्तिको कार्य क्षेत्र सङ्घीय सरकारको रहेकाले मल आपूर्ति गर्न निरन्तर समन्वय भइरहेको राससलाई बताए ।

सरकारी अनुदानको मल बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङ कर्पोरेशन लिको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस