११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पण्डितबाट राहत वितरण

अ+ अ-

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर खोला किनारमा स्थायी तटबन्ध निर्माण गर्ने कार्यमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

विराटनगर महानगरपालिकाका विभिन्न वडाका बाढीपीडितलाई आज राहत वितरण गर्दै उनले बाढी नियन्त्रणका लागि दिगो तटबन्ध गर्ने जानकारी दिए । मन्त्री पण्डितले बाढीपीडितलाई राहत र उचित व्यवस्थापनका लागि सरकार गम्भीर भएर लागेको बताउँदै राहतबाट कोही पनि वञ्चित हुन नहुने स्पष्ट पारे । उनले दीर्घकालीन उपाय अपनाएर बाढीपहिरोबाट हुने कटान र क्षति न्यूनीकरण गर्न सरकार प्रतिबद्ध छ भने ।

आफ्नै सहयोगमा मन्त्री पण्डितले विराटनगर महानगरपालिका क्षेत्रका ४०० भन्दाबढी बाढीपीडितलाई त्रिपाल, झुल, टर्चलाइट, म्याटलगायतका सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस