११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार तथा राहत उच्च प्राथमिकतामा छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिए ।

राष्ट्रियसभाको आजको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका जानकारी गराए ।

उनले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको बताए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजीकार्य भइरहेको छ । उद्धारको कार्यमा सम्बन्धित जिल्लास्थित सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायत विभिन्न सामाजिक संघ संस्था परिचालन गरिएका गृहमन्त्री थापाले सदनलाई जानकारी गराए ।

उनले राहत, उद्धार तथा पुनःस्थापनाका लागि अझ प्रभावकारी बनाउन तीन वटै सरकार समन्वयात्मक रुपमा परिचालन भएका उल्लेख गर्दै हराइरहेकाको खोजीकार्य जारी रहेको जानकारी गराए । विपद् न्यूनीकरण र व्यवस्थापनका लागि बाढी र वर्षाको पूर्व सूचना प्रणाली सक्रिय गराइएको छ भने सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सुसूचित गरिएको बताइएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र नेपाल टेलिकमको वैकल्पिक तरिकाबाट सञ्चार पर्वाह गरिएको छ ।

आपतकालीन उद्धार तथा राहतका लागि हेलिकप्टर तैनाथ अवस्थामा राखिएको, १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने, सात स्थानमा खोलाको निकास खोल्ने काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।

डुबान क्षेत्रमा रोग फैलिन नदिन आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जलवायु परिवर्तनको जोखिम विश्वमै चुनौतीका रुपमा देखा परेको र विकसित मुलुकका कारण नेपाल प्रत्यक्ष मारमा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस