काठमाडौँ । सत्तारुढ नेकपाले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जसहित जिल्लाको टुंगो लगाएको हो ।