८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकमा ९.९९ प्रतिशत मै घर कर्जा, तीन दिनभित्रमा कर्जा पाइने

अ+ अ-

काठमाडौँ। ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमा आवेदन प्रक्रिया पूरा भएको तीन दिनभित्र घर कर्जा दिने योजना ल्याएको छ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको कर्जा सार्ने प्रयोजनको लागि आम ग्राहकलाई लक्षित गरी यस्तो योजना ल्याएको हो।

यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने छन्।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजना ल्याइरहेको हो।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर, तथा शाखा रहित बैङ्किङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर, १४८ एटिएम, १७१ शाखा रहित बैङ्किङ सेवा र नेपाल बाहिर तीन वटा सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा धेरै ग्राहकलाई सेवा दिँदै आएको छ।

बैङ्कले नेपाल बाहेक अस्ट्रेलिया, बेलायत र भारतमा सम्पर्क कार्यालय खोलेर बैङ्किङ सुविधा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस