११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पीडितलाई पुनःस्थापना गर्न-मुख्यमन्त्री राउतको जोड

अ+ अ-

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हालै आउको बाढीेले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको पनि क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पु¥याउन प्रदेश तथा स्थानीय सरकारको क्षमता बाहिर भएकाले केन्द्रीय सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले प्रदेश नं २ लाई बाढी पीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग माग गरे। रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा मुख्य मन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँको आठ जिल्लामा ठूलो क्षति पुर्‍याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमण्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी दिए ।

केन्द्रसरकार तथा प्रदेशको संयुक्त पहल आवश्यक भएको महसुस गरी आफूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, र ऊर्जामन्त्री वर्षमान पुनसँग भेटी बाढी पीडितको उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेकामा उहाँहरुबाट सकारात्मक आश्वासन पाएको उनले बताए ।

मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पु¥याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी पनि दिए । लालबकैया, वाग्मती तथा रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनी बाढीको मार व्यहोर्नु परिरहेको बताउँदै उनले आफूले यसबारे पटकपटक ध्यानाकर्षण गर्दा पनि केन्द्र सरकारले चासो नदिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस