८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका तीन सचिवले पाए अवकास, अन्य दुई पनि बिदा हुँदै

अ+ अ-

काठमाडौं । सरकारका तीन सचिवले आजदेखि अवकास पाउने भएका छन् । सेवाबाट अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले अवकास पाउने भएका हुन् ।

उनीहरुले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका हुन् ।

कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शर्मा खानेपानी मन्त्रालयका सचिव हुन् ।

वरिष्ठ सचिव विष्णु लम्साल सचिवबाट बिदा भए पनि उनले अर्को जिम्मेवारी पाएका छन् । उनलाई दुई वर्ष कार्यकालको लागि यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति गरेको हो ।

यस्तै, साउन महिनामै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसीको पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस