१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी गुरुयोजना ८२ प्रतिशत पूरा

अ+ अ-

लुम्बिनी । लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा भएको छ । लुम्बिनी विकास कोषको आज बसेको बोर्ड बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजनाको कामका लागि झण्डै रु दुई सय अर्ब आवश्यक पर्ने तथा त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो ।

बैठकको अध्यक्षता कोषका अध्यक्षसमेत रहेका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गरेका थिए । सो अवसरमा मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागी सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताए । उनले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताए ।

बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए । बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरीसमेत आमन्त्रीत सदस्यको रुपमा उपस्थित थिए ।

उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी क्षेत्रको विकास, लुम्बिनीमा पर्यटकको बसाइ लम्बाउनेलगायत प्रस्तावमाथि छलफल भएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस