७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं. ५ का प्रमुख सचिव ज्ञवालीद्वारा पद बहाली

अ+ अ-

काठमाडौँ । देश नं ५ मा प्रमुख सचिव तोयनारायण ज्ञवालीले मुख्यमन्त्री तथा मन्त्रिपरिरिषद कार्यालयमा पद बहाली गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक समारोहको आयोजना गरी प्रमुख सचिव ज्ञवालीलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दे प्रमुख सचिव ज्ञवालीले अहिलेको प्रशासन निर्देशन र नियन्त्रणका आधारमा नभएर सम्नवय र सहजीकरमा अगाडी बढ्ने भएकोले सबैसँग समन्वय गरेर प्रदेशको सोचलाई साकार बनाउने दिशातर्फ आफू लाग्ने बताएका छन् ।

हामी कस्तो बन्ने भन्ने विषय आफूमाथिनै भर पर्ने हुँदा सधैँ सकारात्मक भएर अगाडी बढ्न आग्रह गर्दै प्रमुख सचिव ज्ञवालीले भने ‘कर्मचारीतन्त्र कस्तो छ भनेर चिन्ने माध्यम यसको विशेषता हो र त्यो विशेषता भनेको उसले गर्ने काम हो ।’

‘र, त्यो काम विधि र पद्धतिमा रहेर गर्नुपर्छ’ उनले भने । प्रदेश नं. ५ पहिले देखि नै विधि र पद्धतिमा चलेको र अव पनि विधि र पद्धतिलाई आधार मानेर आफू अगाडी बढ्ने ज्ञवालीले बताएका छन् ।

आफू यस भन्दा अगाडी प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा योजना आयोगमा बसेर काम गरेको र त्यहाँ बसेर लिएको अनुभव प्रदेशमा समेत काम लाग्न सक्ने र सोही आधारमा आफूले सबैसँग मिलेर अगाडी बढ्ने उनले बताए ।

कार्यक्रममा प्रदेशका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरू र अन्य मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस