काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले विभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थप गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको हो।
पछिल्लो कार्यविभाजनअनुरूप ताप्लेजुङको सहईञ्चार्जमा तिलकुमार मेन्याङ्बो, सुनसरी जिल्लाको सहईञ्चार्जमा भगवती चौधरी, सिराहा सहईञ्चार्जमा प्रमोदनारायण यादव, सिराहा सहइन्चार्जमा हरिनारायण चौधरी, कास्की, सहईञ्चार्जमा चुडामणि जंगली, कैलाली सहईञ्चार्ज दीपक देवकोटालाई चयन गरेको छ ।
हेर्नुस कार्यविभाजन :