११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोपीडितको घरमा राष्ट्रियसभा अध्यक्ष

अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बोडीस्वाँरामा गएको पहिरोको स्थलगत अवलोकन गरेका छन् ।

पहिरोपीडितलाई भेट्न आज गृह जिल्ला पर्वत आएका अध्यक्ष तिमिल्सनाले स्थलगत अवलोकनका साथै पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारका तर्फबाट दिइने रु एक लाख नगद राहत हस्तान्तरण गरे।

उनले पहिरामा परी ज्यान गुमाएका परिवार तथा स्थानीयवासीलाई भेटेर विपद्को अवस्थामा सबै मिलेर उद्धार र राहतमा जुट्न आग्रह गरे । उनले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

उक्त अवसरमा पर्वतका प्रजिअ कल्पना घिमिरे नेपालले उद्धार र राहतको अवस्थामा जानकारी गराए । भदौ ५ गते बुधबार राति गएको पहिराले घर बगाउँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको थियो ।

घरमा श्रीमान्लाई छाडेर छिमेकी गाउँमा छोरी भेट्न गएका कारण ज्यान बचे पनि डिलकुमारी चालिसे भावविह्वल अवस्थामा आफ्ना पीडा अध्यक्ष तिमिल्सिना सुनाए । पीडित परिवारलाई यसअघि कुस्मा नगरपालिकाले पनि रु एक लाख पाँच हजार नगद हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस