९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीद्वारा ‘बायोफ्लक’ प्रविधिको अवलोकन

अ+ अ-

भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन गरेका छन् ।

भरतपुर महानगरपालिका–१२ मा युवाले शुरु गरेको माछापालन अवलोकन गर्दै उनले ‘बायोफ्लक’ प्रविधिलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए । मुख्यमन्त्री पौडेलले माछामा आत्मनिर्भर बन्नका लागि पनि यो प्रविधि महत्वपूर्ण भएको बताए ।

‘थोरै जमीनमा पनि धेरै माछा उत्पादन सम्भव छ, उनले भने’, यो प्रविधि उत्कृष्ट छ, यसलाई प्रदेश सरकारले सहयोग गर्छ ।’ मुख्यमन्त्री पौडेलले नयाँ नयाँ प्रविधि प्रयोग गरेर कृषिमा आत्मनिर्भर बन्ने अभियानमा युवा वर्ग जुट्नुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदीले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनलाई एक घर एक पोखरीको अवधारणामा विकास गर्न सकिने बताउँदै हरेक घरमा रोजगार सिर्जना गर्नका लागि यो प्रविधि निकै उपयुक्त रहेको धारणा व्यक्त गरे ।

युवाले नेपालमै नयाँ प्रणाली ९बायोफ्लक०मार्फत माछापालनको सफल परीक्षणसमेत गरिसकेका छन् । युवा एग्रो फर्म एण्ड रिसर्च सेन्टर स्थापना गरेर १८ वटा ट्याङकमा माछापालन गरिरहेको सञ्चालक कपिलराज रेग्मीले बताए । ‘कृषिमा केही नयाँ गरौँ भन्ने सोचका साथ हामीले यो काम गरेका हौं’, उनले भने, ‘यो प्रविधिले धेरै किसानलाई छिटो लाभ दिन सक्छ ।’

प्रतिक्रिया दिनुहोस