१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती प्रधानमन्त्री जोनसनका भाइद्वारा सांसद र मन्त्रीबाट राजिनामा

अ+ अ-

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् । व्यापारमन्त्री बनेका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्वन्धलाई समेत बचाईराख्न नसकेको उनले बताए । सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै जोले भनेका छन्, ‘पछिल्ला केही हप्ता पारिवारिक सम्वन्ध र राष्ट्रिय स्वार्थको दुई छुट्टा छुट्टै बाध्यताबाट चेपिएको थिएँ ।’

‘यो दोधारलाई समाधान गर्न धेरै प्रयास गर्दा पनि नसकेपछि मैले राष्ट्रिय स्वार्थको पक्षमा उभिएर राजिनामा दिएको हुँ,’ उनले भने । उनले देशको सेवा गर्नका लागि आफु ओर्पिङटनका जनताको इमान्दार प्रतिनिधिका रूपमा संसदमा रहेको र तीन प्रधानमन्त्रीको मातहतमा रहेर मन्त्रीका रूपमा काम गरेको बताए ।

बेलायतको पत्रिका डेली मेलले प्रधानमन्त्री जोनसोनले देशको हितमा काम नगरेको निश्कर्षसहित मन्त्री जोनसनले राजिनामा दिएको उल्लेख गरेको छ । पद त्याग गर्ने मन्त्री जोनसनको निर्णयले धेरैलाई आश्चर्य चकित बनाएको समाचारमा उल्लेख गरिएको छ ।

सरकारका एक जना प्रवक्ताले भने प्रधानमन्त्रीले जो जोनसनको सेवाका बारेमा विचार गर्ने बताए । उनले मन्त्री जोनसनलाई प्रतिभाशाली, बौद्धिक र गज्जबको मान्छे भएको प्रधानमन्त्रीको भनाई रहेको उल्लेख गरे । सिन्ह्वा/एएफपी

प्रतिक्रिया दिनुहोस