८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ अधिकारीसँग बुढाको भेटवार्ता

अ+ अ-

काठमाडौं । चीनको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग बिहीबार सिछुवान प्रान्तको लसान नगरपालिका उपप्रमुखलगायतले राजधानी छन्दुमा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा दुई देशका राजनीतिक नेतृत्वबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र सिछुवान प्रान्तबीच सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धनका साथै नेपाल भ्रमण वर्ष २०२० सफल तुल्याउन अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न राज्यमन्त्री बुढाले अनुरोध गरेका थिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवशेषकुमार त्रिपाठी, राष्ट्रियसभाका सदस्य दुर्गा उपाध्याय, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ अधिकृत डा सागर न्यौपानेलगायत भेटवार्तामा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस