१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको प्रश्न : सभामुखले राजीनामा दिएको हो कि कार्यवाहक ?

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यवाहक दिएको भन्दै प्रश्न गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उपसभामुखलाई सभामुखले राजीनामा दिने प्रवन्ध अनुसार महराले राजीनामा दिएको भनेपनि छानविन प्रकृया नसकिएसम्मका लागि भनेकाले त्यो राजीनामा नभएर कार्यवहाक दिएको जस्तो भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न एक बर्ष लाग्यो भने त्यतिवेलासम्म संसद एक बर्षसम्म सभामुखविहीन भएर बस्ने ? भन्दै प्रश्न गरे ।

‘जे व्यवस्था छ त्यो व्यवस्था अनुसार उहाँले राजीनामा दिएँ भन्नुभएको छ । छानविन प्रकृया टुगिसकेपछि एक किसिमको फैसला आउला । त्यसपछि उहाँलाई कारवाही गर्ने वा आपसी हुने भन्ने अधिकार नोपलको कानुनले गर्ने हो वा उहाँ आफैले गर्ने हो ?’ प्रवक्ता शर्माको भनाई छ ।

शर्माले महराले राजीनामामा प्रयोग गरेका शव्दहरु हेर्दा राजीनामा भन्दा पनि विदेश जाँदाजस्तो कार्यवाहक दिएको जस्तो देखिएको बताए । ‘उहाँले कार्यवाहक दिएको देखिन्छ । राजीनामा दिएको देखिँदैन । त्यसैले यो राजीनामाको विषयलाई अझै प्रस्ट र परिस्कृत ढंगले ल्याउने र गराउने कुरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को उच्च नेतृत्व गम्भीर बन्नुपर्छ’ शर्माले महराको राजीनामाबारे भने ।

प्रतिक्रिया दिनुहोस